• होमपेज
  • राजनीति
  • नेकपा एमाले जिल्ला कमिटि बाजुराको बैठक बस्दै

नेकपा एमाले जिल्ला कमिटि बाजुराको बैठक बस्दै

  • सोमवार, भदौ १८, २०८०
नेकपा एमाले जिल्ला कमिटि बाजुराको बैठक बस्दै

बाजुरा– नेकपा एमाल जिल्ला कमिटि बाजुराको आज सोमबार ११ बजे देखी बैठक बस्ने भएको छ । पार्टीको तीन महिने मिसन ग्रास रुट अभियानको समीक्षा लगायतका बिषयमा छलफल हुने नेकपा एमाले जिल्ला कमिटि बाजुराका सचिव भरत थापाले बताएका छन ।
बैठकको छलपछी मात्र निणर्य हुने भएकाेले अगाडी नै याे निर्णय हुने भन्न नसकिने  नेकपा एमाले प्रचार प्रसार बिभाग प्रमुख काँशी विकले बताएका छन ।

नेकपा एमालेकाे यो बैठकलाई महत्वका साथ लिएको छ । आसन्न प्रदेश कमिटीको अधिवेशन र जिल्ला अधिवेशनको तयारीका रुपमा पनि याे बैठकलाइ हेरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार