बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • प्रमोद खरेलको ‘गङ्गा जमुना’ नयाँ गीत सार्वजनिक

प्रमोद खरेलको ‘गङ्गा जमुना’ नयाँ गीत सार्वजनिक

  • आइतवार, भदौ १०, २०८०
प्रमोद खरेलको ‘गङ्गा जमुना’ नयाँ गीत सार्वजनिक

काठमाडौं– गायक प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत ‘गङ्गा जमुना’ सार्वजनिक भएको छ। राजेन्द्र थापाको शब्द रहेको गीतमा शम्भुजित बाँस्कोटाको संगीत रहेको छ। डान्सिङ फ्लेवरको गीतको अडियो र भिडियो दुवै इनर्जेटिक बनेको छ ।

राजीव समरको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोमा प्रमोद खरेल, दिलीप रायमाझी, अञ्जली अधिकारी र उषा उप्रेतीको अभिनय रहेको छ।

बुद्ध थापाले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन्।  https://youtu.be/HvrTZUo1O0Y?t=75

चर्चामा

सम्बन्धित समाचार