• होमपेज
  • देश
  • तीन विमानस्थलमा उडान प्रभावित

तीन विमानस्थलमा उडान प्रभावित

  • आइतवार, साउन २८, २०८०
तीन विमानस्थलमा उडान प्रभावित

काठमाडौं — प्रतिकूल मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित बनेको छ ।

पोखरा र सुर्खेत विमानस्थल आज बिहानबाटै बन्द छन् । तुम्लिङटार विमानस्थलमा समेत आजका लागि निर्धारित सबै उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

काठमाडौं विमानस्थलमा भने उडान नियमित भइरहेको छ । अन्तर्राष्ट्रिय उडान जारी छ । साभार अनलाइन खबर

चर्चामा

सम्बन्धित समाचार