बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • पुष्पा शर्मा र नेत्र भण्डारीको भाबुक बनाउने दोहोरी गित (भिडीयाे सहित)

पुष्पा शर्मा र नेत्र भण्डारीको भाबुक बनाउने दोहोरी गित (भिडीयाे सहित)

  • शनिबार, साउन २७, २०८०
पुष्पा शर्मा र नेत्र भण्डारीको भाबुक बनाउने दोहोरी गित (भिडीयाे सहित)

बाजुरा– पुष्पा शर्मा र नेत्र भण्डारीको स्वरमा रहेको यादै यादमा बोलको गितले दर्शक र सर्जकलाइ भाबुक बनाएको छ । रामजी खाड र टिका पुनको यस अघिको सब्दमा रहेको सो गित पुष्पा र नेत्रले गाएपछि दर्शकलाइ भाबुक बनाएको हो ।
यादै यादमा गित पुष्पा शर्माको अफिसीयल युटुव च्यानलबाट सार्बजनिक भएको छ । यादै यादमा बोलको गितको म्युजिकमा एसके ठाडो राई, कपिल मगर, मोहन बिक, धुमन राना, लोकमान घत्री र खेम रानाले सहयोग गरेका छन ।
प्राबिधीमा राजन सिहं र चन्दन बोहराले सहयोग गरेको गित दर्शकले अत्याधिक मन पराईएको गितको रुपमा रहेको छ । दर्पन प्राइभेट लिमीटेडले सो गितको अडियो र भिडीयोमा सहयोग गरेको छ ।
यादै यादैमा बोलको गितमा पुष्पा शर्मालाई अनु मगर र अनु मगर रोक्काले साथ दिएकी छन भने । नेत्र भण्डारीलाई रमेश भण्डारी र मनोज दर्लामीले साथ दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार