सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • राजनीति
  • नेविसंघ तदर्थ केन्द्रीय कार्यसमितिमा ७१० सदस्य मनोनित, को-को परे ? (सूची)

नेविसंघ तदर्थ केन्द्रीय कार्यसमितिमा ७१० सदस्य मनोनित, को-को परे ? (सूची)

  • मङ्लबार, साउन २३, २०८०
नेविसंघ तदर्थ केन्द्रीय कार्यसमितिमा ७१० सदस्य मनोनित, को-को परे ? (सूची)

नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरु मनोनित गरेको छ । सोमवार कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्यसमितिमा ७१० जना सदस्य मनोनित गरेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गरी सभापति देउवाले कार्यसमिति सदस्यहरुको मनोनय गर्नुभएको जानकारी दिएको छ ।

सभापति देउवाले विसं २०७८ चैत ९ गते नेविसङ्घको केन्द्रीय अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका थिए ।

कुन जिल्लाबाट को को परे ? सूची हेर्नुहोस् :

c1c2c3c4c5c6c7c8c9c10c11c12c13c14c15

चर्चामा

सम्बन्धित समाचार