• होमपेज
  • देश
  • गृहमन्त्रीको राजीनामा माग्दै एमालेले गर्‍यो सदन अवरोध

गृहमन्त्रीको राजीनामा माग्दै एमालेले गर्‍यो सदन अवरोध

  • बुधबार, साउन १०, २०८०
गृहमन्त्रीको राजीनामा माग्दै एमालेले गर्‍यो सदन अवरोध

काठमाडौं —  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

गत साउन तीन गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट एक सय केजी सुन समातिएको घटनामा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग्दै एमालेले सदन अवरुद्ध गरेको हो ।

आजको बैठकमा बैठक सुरुहुनासाथ एमाले साथ उठेपछि सभामुख देवराज घिमिरेले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार