शुक्रबार, असार १४, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

  • बिहिबार, असार १४, २०८०
प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

काठमाडौँ   –    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता गरेका छन् ।

भेटघाटमा अध्यक्ष तिमिल्सिनाले आफूले केही दिनअघि गरेको चीन भ्रमण र त्यहाँ भएका कुराकानीबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार