शुक्रबार, मंसिर १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराकाे ढम्कने देखी पाण्डुसैन सुरुङमार्गकाे सम्भाब्यता अध्यायन गरिने

बाजुराकाे ढम्कने देखी पाण्डुसैन सुरुङमार्गकाे सम्भाब्यता अध्यायन गरिने

  • शुक्रबार, असार १, २०८०
बाजुराकाे ढम्कने देखी पाण्डुसैन सुरुङमार्गकाे सम्भाब्यता अध्यायन गरिने

बाजुरा– बाजुराकाे मार्तडी काेल्टी सडक खण्ड अन्तरगत ढम्कने देखी पाण्डूसैन सम्म सुरुङ मार्गकाे सम्भाब्यता अध्यायन  गरिने भएको छ ।  आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै  सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन  छन् । याेजना सफल भए काेल्टी मार्तडी यात्रा सहज हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार