काठमाडौं– भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले बिहीबार उनलाई पक्राउ गरेको हो।
बयानका क्रममा उनको नाम मुछिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।
रिजाललाई म्याद थपका लागि लगिएको प्रहरीले जनाएको छ।