शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा फेरी भुकम्पकाे धक्का महसुस

बाजुरामा फेरी भुकम्पकाे धक्का महसुस

  • बिहिबार, बैशाख २१, २०८०
बाजुरामा फेरी भुकम्पकाे धक्का महसुस

बाजुरा — बाजुरा आसपासका क्षेत्रमा भुकम्पकाे धक्का महशुस भएकाे छ । भुकम्प मापन केन्द्रका अनुसार बिहिबार दिउसाे  करिब १:१७ बजे बडिमालिका नगरपालिका वडा न ७ काे रजाताेलीमा केन्द्र बिन्दु बनाएर ४ दशमलव १ म्याग्नाचुटकाे भुकम्प गएकाे जनाएकाे छ ।

माघ १० गते पश्चात बाजुरामा साना ठुला गरी बिभिन्न समयमा  भुक्मपका धक्काहरु गइरहेकाे मापन केन्द्रकाे तथ्याकंमा रहेकाे छ । भूकम्पको धक्का बडिमालिका नगरपालिका गाैमुल गाउँपालिका लगायतका  क्षेत्रमा पनि महसुस भएको छ । माघ यता मात्रै बाजुरा केन्द्र बिन्दु भएर नाै वटा भुकम्पका धक्काहरु गएकाे राष्टिय भुकम्प मापन तथा अनुसन्धन केन्द्रकाे तथ्याकंमा उल्लेख गरिएकाे छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार