• होमपेज
  • बाजुरा बिशेष
  • खप्तड छेडेदह गाउँपालिकाका २ बिद्यालयमा फिल्टर बितरण

खप्तड छेडेदह गाउँपालिकाका २ बिद्यालयमा फिल्टर बितरण

  • सोमवार, बैशाख ११, २०८०
खप्तड छेडेदह गाउँपालिकाका २ बिद्यालयमा फिल्टर बितरण

बाजुरा — जिल्लाको खप्तड छेडेदह गाउँपालिकाका २ ओटा बिद्यालयमा फिल्टर बितरण गरीएको छ । वडा कार्यालयको सहयोग तथा आइडिएस नेपालको समन्वयमा बितरण गरिएको हो । खप्तड छेडेदह गाउँपालिकाकाको भवानी माध्यामिक बिद्यालय र धनाल्त आधारभुत बिद्यालयमा १८ ओटा फिल्टर बितरण गरेको आइडिएस सहजकर्ता रुपा खड्काले बताएकी छन ।
बिद्यालय स्वास्थ्य कार्यक्रम अन्तरगत सबै कक्षा कोठामा सुद्ध पिउने पानीको ब्यबस्थापनका लागि फिल्टर सहयोग गरीएको खड्काले बताइन । आइडिएस नेपाले जिल्लाका बिभिन्न स्थानिय तहमा बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम संचालन गर्दै आएको र सोही कार्यक्रम अन्तरगत खप्तड छेडेदह गाउँपालिकाका २ बिद्यालयमा फिल्टर बितरण गरेको खड्काले बताएकी छन ।

आइडिएस नेपालको सहकार्य तथा बिश्व खाद्य कायक्रमको सहयोगमा खप्तड छेडेदह गाउँपालिकामा स्वास्थ्य सम्बन्धी बिभिन्न् कार्यक्रम संचालन गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार