• होमपेज
  • सुचना प्रबिधी
  • नेपाली सेनाले माग्यो विभिन्न पदमा आवेदन (सूचनासहित)

नेपाली सेनाले माग्यो विभिन्न पदमा आवेदन (सूचनासहित)

  • शुक्रबार, चैत्र २४, २०७९
नेपाली सेनाले माग्यो विभिन्न पदमा आवेदन (सूचनासहित)

नेपाली सेनाले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालयले प्राड, प्राविधिक, हवाई तथा विविध सेवातर्फका अधिकृत पदहरूको लागि दरखास्त आह्वान गरेको हो ।

खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त माग गरिएको भर्ना सूचनामा उल्लेख छ । योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमा गएर वैशाख ३० गतेसम्म अनलाइन दरखास्त दिन सक्नेछन् ।

1234

चर्चामा

सम्बन्धित समाचार