• होमपेज
  • बाजुरा बिशेष
  • सामुदायिक बन उपभोक्ता महासघं बाजुराको अधिबेशन सम्पन्न,अध्यक्षमा बराल निर्बिराेध

सामुदायिक बन उपभोक्ता महासघं बाजुराको अधिबेशन सम्पन्न,अध्यक्षमा बराल निर्बिराेध

  • बिहिबार, चैत्र २३, २०७९
सामुदायिक बन उपभोक्ता महासघं बाजुराको अधिबेशन सम्पन्न,अध्यक्षमा बराल निर्बिराेध

बाजुरा — सामुदायिक बन उपभोक्ता महासघं बाजुराको नयाँ कार्यसमिति सहित पाचौँ जिल्ला अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट सिता थापा बराल अध्यक्ष हुने गरी ११ सदस्यि समिति चयन गरिएको छ । अध्यक्षमा सिता थापा बराल, उपाअध्यक्षमा अर्जुन रोकाया, कोषाअध्यक्षमा टिका रेग्मी, सचिवमा सन्तोश बहादुर शाही र सह सचिवमा हिमाल बिष्ट रहेका छन ।
त्यसै गरी सदस्यहरुमा नन्दलाल कार्की, कणर् बुढा, दल बहादुर धामी, चित्रा बोहरा, मना रावल, हिरादेवी शाही मान बहादुर खड्का चयन भएका छन ।

No description available.
सामुदायीक बन उपभोक्ता समितिका निर्वतमान सचिव सिता बरालको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया रहेका थिए ।
बिशिष्ठ अतिथिमा सामुदायीक बन उपभोक्ता महासघंका केन्द्रीय सदस्य शेर बहादुर शाही, गैसस महासंघका अध्यक्ष कृष्ण अधिकारी, पत्रकार महासंघ बाजुराका उपाअध्यक्ष पदम सिहं रहेका थिए । सदस्य सन्तोश बहादुर शाहीले संचालन गरेको कार्यक्रममा निरा रोकायाले स्वागत गरेकी थिइन ।

चर्चामा

सम्बन्धित समाचार