• होमपेज
  • राजनीति
  • प्रभु साहको आम जनता पार्टीसँग माओवादी समाजवादीको एकीकरण हुने

प्रभु साहको आम जनता पार्टीसँग माओवादी समाजवादीको एकीकरण हुने

  • शुक्रबार, चैत्र १०, २०७९
प्रभु साहको आम जनता पार्टीसँग माओवादी समाजवादीको एकीकरण हुने

काठमाडौँ – प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच पार्टी एकता हुने भएको छ ।

आज बिहान ११ बजे अनामनगरस्थित किम्चि बैंकटमा एकता सभाको आयोजना गरिएको प्रवक्ता चन्द भुषण साहले जानकारी दिए । नेकपा एमाले परित्याग गरी अलग्गै पार्टी खोलेका साह यतिखेर सत्तारुढ गठबन्धनमा आबद्ध रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार