बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दा क्याम्पसको मतगणना गर्न अनेरास्ववियू बाजुराको माग

बुढिनन्दा क्याम्पसको मतगणना गर्न अनेरास्ववियू बाजुराको माग

  • सोमवार, चैत्र ६, २०७९
बुढिनन्दा क्याम्पसको मतगणना गर्न अनेरास्ववियू बाजुराको माग

बाजुरा — आईतबार सम्पन्न बुढिनन्दा क्याम्पसको स्ववियू मतगणना सुरु गर्न अनेरास्ववियूले माग गरेको छ । एक बिज्ञप्ती जारी गर्दै त्रिभुवन बिश्वबिद्यालय अन्तरगत बुढिनन्दा क्याम्पसको बिभिन्न धादली हुदाँ पनि निर्बाचन मण्डलले रोकेको र सो को जवाफ निर्बाचन मण्डलले दिनुपर्ने जनाएको छ ।
अनेरास्वबियू बाजुराका अध्यक्ष दिल बहादुर थापाको हस्ताक्षेरीत बिज्ञप्ती अनुसार निर्वाचनलाई बिधीसंबद अघि बढाई तत्काल गणना सुचारु गर्न भनिएको छ । यदि तत्काल गणना कार्य सुचारु नगरेमा अनेरास्ववियूले स्ववियू निर्बाचन समिति, क्याम्पस प्रशासन र क्याम्पस संचालक समिति बिरुद्ध आन्दोलन गरिने जनाएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार