शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जिन्दगी धुलाे र पिठाे भयाे

जिन्दगी धुलाे र पिठाे भयाे

  • शुक्रबार, चैत्र ३, २०७९
जिन्दगी धुलाे र पिठाे भयाे

जिन्दगी धुलाे र पिठाे भयाे बिदेश मा
काम पाउन मुस्किल छ त्यहाँ स्वदेश मा

लुटेरा हरु मटाउँछन देश लुटेर
हाम्रो रेमिटेन्स ले खान्छन सुतेर

काे छ त्यहाँ एउटा मात्रै हाम्राे पक्षमा
सबै दलालहरु छन प्रवासिकाे बिपक्षमा

सदन मा अावाज उठायाे मात्रै जनमाेर्चाले
सडकमा अान्दोलन चलाए मात्रै प्रवासिले

अदालत ले निर्देश दियाे प्रवासिकाे माग ठिक भनी
सरकार र मन्त्रीमण्डले सुनेन कुहिएका बैरा कान अनि

यिनलाई हामीले प्रवास बाटै सघाउनु पर्ने
शाषकले सधैं भरि हामीलाई मजाले ठग्ने

यिनकाे बर्चस्व समाप्त पारि मसानघाट पुर्याउनु पर्छ
बेइमानी र लुटेरा साषककाे अन्तपछि मात्रै नयाँ दिन अाउछ ।।

चर्चामा

सम्बन्धित समाचार