शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढ्यो

  • आइतवार, फाल्गुन २८, २०७९
सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढ्यो

आइतबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअुनसार आज सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो ।

यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

आज छापावाल सुनको खरिद बिक्री मूल्य एक लाख तीन हजार ५००, तेजावी सुनको मूल्य एक लाख तीन हजार र चाँदीको मूल्य एक हजार २४५ रुपैयाँ कायम भएको छ ।

शुक्रबार सुनको मूल्य एक लाख एक हजार ८००, तेजावी सुनको मूल्य एक लाख एक हजार ३०० र चाँदीको मूल्य एक हजार २२० रुपैयाँ थियो ।

चर्चामा

सम्बन्धित समाचार