• होमपेज
  • राजनीति
  •    प्रधानमन्त्री प्रचण्ड विरुद्धको मुद्दाको सुनुवाइ सुरु

   प्रधानमन्त्री प्रचण्ड विरुद्धको मुद्दाको सुनुवाइ सुरु

  • शुक्रबार, फाल्गुन २६, २०७९
   प्रधानमन्त्री प्रचण्ड विरुद्धको मुद्दाको सुनुवाइ सुरु

काठमाडौँ  –   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिट निवेदनमा सुनुवाइ सुरु भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको हो । यसअघि बिहीबार हुने भनिएको सुनुवाइ समय अभावका कारण भएको थिएन ।

प्रचण्डको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले दायर छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार