बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • राजनीति
  • नागरिक उन्मुक्तिले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

नागरिक उन्मुक्तिले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

  • शुक्रबार, फाल्गुन २६, २०७९
नागरिक उन्मुक्तिले अध्यक्ष  रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

काठमाडौं   –     नागरिक उन्मुक्ति पार्टीले  अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । आज विहान सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बसेको पार्टी सचिवालय बैठकले पार्टी अध्यक्षसमेत रहेकी श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उपराष्ट्रपति चयनका लागि आगामी चैत्र ३ गते निर्वाचन हुँदैछ । उपराष्ट्रपतिको उम्मेदवार जनता समाजवादी पार्टीले पनि उम्मेदवार तय गरिसकेको छ । जसपाले जसपा संसदीय दलको नेतासमेत रहेका रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार