• होमपेज
  • राजनीति
  • प्रचण्डमाथि मुद्दा परेपछि झस्कियो सरकार, सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक दर्ता हुँदै

प्रचण्डमाथि मुद्दा परेपछि झस्कियो सरकार, सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक दर्ता हुँदै

  • बिहिबार, फाल्गुन २५, २०७९
प्रचण्डमाथि मुद्दा परेपछि झस्कियो सरकार, सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक दर्ता हुँदै

काठमाडौं  –    सरकारले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धि विधेयक दर्ता गर्ने तयारी गरेको छ । आज विहान बसेको मन्त्रिपरिषदको बैठकले उक्त विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने निर्णय गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार