काठमाडौं – सरकारले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धि विधेयक दर्ता गर्ने तयारी गरेको छ । आज विहान बसेको मन्त्रिपरिषदको बैठकले उक्त विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने निर्णय गरेको हो ।