• होमपेज
  • समाचार
  • दोलखामा बोलेराे जीप दुर्घटना : १६ जना घाइते

दोलखामा बोलेराे जीप दुर्घटना : १६ जना घाइते

  • मङ्लबार, फाल्गुन २३, २०७९
दोलखामा बोलेराे जीप दुर्घटना : १६ जना घाइते

दोलखाको बैतेश्वर गाउँपालिका-६ नाम्दुस्थित डाडाँगाउँमा बोलेरो दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। आज दिउँसो नाम्दुबाट मैनापोखरी जादै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते मध्ये ७ जानाको अवस्था गम्भीर रहेको छ ।‌ दुर्घटनामा परी घाईते भएका सबैलाई उपचारका लागि वैतेश्वर अस्पतालमा लगिएको वैतेश्वर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष अशोक तामाङले जानकारी दिए। बोलेरो बिच सडकमा पल्टिएको छ ।

चर्चामा

सम्बन्धित समाचार