शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • समाज
  • डडेल्धुराबाट भरुवा बन्दुक बरामद

डडेल्धुराबाट भरुवा बन्दुक बरामद

  • बुधबार, फाल्गुन १७, २०७९
डडेल्धुराबाट भरुवा बन्दुक बरामद

डडेल्धुरा  –   डडेल्धुराबाट भरुवा बन्दुक बरामद गरिएको छ। जिल्लाको परशुराम नगरपालिका–१० धनुके टोलको जंगलमा भरुवा बन्दुक बेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको हो।

मंगलबार साँझ भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

अस्थाई प्रहरी पोष्ट कुरमुलेबाट गस्तीमा खटिएको प्रहरी टोलीले भरुवा बन्दुक बरामद गरेको हो।

चर्चामा

सम्बन्धित समाचार