शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश १
  • प्रदेश १ : कोसीको पक्षमा माओवादी केन्द्रले मतदान गर्ने

प्रदेश १ : कोसीको पक्षमा माओवादी केन्द्रले मतदान गर्ने

  • बुधबार, फाल्गुन १७, २०७९
प्रदेश १ : कोसीको पक्षमा माओवादी केन्द्रले मतदान गर्ने

विराटनगर  –    प्रदेश १ को नाम कोसी राख्न नेकपा माओवादी केन्द्र पनि सहमत भएको छ । कांग्रेस र नेकपा एमालेले प्रदेशको नाम कोसी पेश गर्ने सहमति गरेका थिए ।

पहिचानको पक्षमा रहेको माओवादी केन्द्रले पनि कोसीमा मतदान गर्ने निर्णय गरेको माओवादी केन्द्र प्रदेश १ सांसद गणेश उप्रेतीले जानकारी दिए ।

यसअघि माओवादी केन्द्रले पहिचानसहितको छुट्टै नाम प्रस्ताव गर्ने तयारी गरेको थियो । तर संसदीय दलको बैठकले कोसीको पक्षमा मतदान गर्ने निर्णय गरेको उप्रेतीले बताए ।

चर्चामा

सम्बन्धित समाचार