मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • राजनीति
  • प्रतिनिधि सभा बैठक स्थगित, अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने

प्रतिनिधि सभा बैठक स्थगित, अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने

  • बुधबार, फाल्गुन १७, २०७९
प्रतिनिधि सभा बैठक स्थगित, अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने

काठमाडौं   –   आज दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ ।

संसद सचिवालयले सूचना जारी गरी आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ ।

फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ ।

चर्चामा

सम्बन्धित समाचार