मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • राजनीति
  • सांसद् चौधरीको आइतबार कैद मिनाहा हुँदै

सांसद् चौधरीको आइतबार कैद मिनाहा हुँदै

  • शनिबार, फाल्गुन ६, २०७९
सांसद् चौधरीको आइतबार कैद मिनाहा हुँदै

काठमाडौं   –   नागरिक उन्मुक्ति पार्टीका सांसद् अरुणकुमार चौधरीको भोलि(आइतबार) कैद मिनाहा हुने भएको छ।

उनको कैद मिनाहाका लागि मन्त्रिपरिषदले राष्ट्रपति कार्यालयमा फाइल पठाएको छ।

राष्ट्रपति कार्यालयले फागुनमा ७ गते प्रजातन्त्र दिवसका अवसरमा उनीलगायत अन्य कैदीहरुको कैद माफी मिनाहा गर्ने गर्दैछ।

राष्ट्रपतिबाट कैद मिनाहभए सांसद चौधरी सांसदको जिम्मेवारीमा फर्कने छन्।

ट्याक्टरमा आगो लगाएको आरोपमा चौधरीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला गरेको थियो।

चर्चामा

सम्बन्धित समाचार