मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • समाज
  • राष्ट्रपति भण्डारीद्वारा १४ जनाको सजाय माफी

राष्ट्रपति भण्डारीद्वारा १४ जनाको सजाय माफी

  • शनिबार, फाल्गुन ६, २०७९
राष्ट्रपति भण्डारीद्वारा १४ जनाको सजाय माफी

राष्ट्रपति विद्यादेवी भण्डारीले १४ जनाको सजाय माफी गरेकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले पुष्कर गौतमसहितका १४ जनाको सजाय माफी गरेकी हुन् ।

नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम प्रजातन्त्र दिवसका अवसरमा सजाय माफी गरिएको राष्ट्रपति कार्यालयबाट शुक्रबार जारी गरिएको विज्ञप्ति उल्लेख गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार