शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • कार्की समूहका २१ विद्यार्थी नेता फर्किए सिंह समूहमा

कार्की समूहका २१ विद्यार्थी नेता फर्किए सिंह समूहमा

  • शनिबार, माघ २१, २०७९
कार्की समूहका २१ विद्यार्थी नेता फर्किए सिंह समूहमा

अखिल (क्रान्तिकारी) को पवन कार्की समूहका विद्यार्थी नेता अध्यक्ष पन्चा सिंहको समूहमा गएका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै कार्की समूहका २१ विद्यार्थी नेता सिंह समूहमा गएका हुन् ।

उनीहरुले कार्कीले अखिल क्रान्तिकारीमा महासचिवको पद नपाएर संगठनविरुद्ध लागेको आरोप समेत लगाएका छन् । कार्की समूहले संगठनलाई क्षेति गर्ने भन्दै उनीहरुले आफूहरू संगठनको मूल समूहमा फर्किएको बताए ।

p

चर्चामा

सम्बन्धित समाचार