शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • तुलसी सिवाकोटी र रिता केसीको ‘बसौं न तिमी र म’ सार्वजनिक (भिडिओ)

तुलसी सिवाकोटी र रिता केसीको ‘बसौं न तिमी र म’ सार्वजनिक (भिडिओ)

  • बिहिबार, माघ १९, २०७९
तुलसी सिवाकोटी र रिता केसीको ‘बसौं न तिमी र म’ सार्वजनिक (भिडिओ)

गायक तुलसी सिवाकोटी र रिता केसीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।

मंगलबार गायक सिवाकोटीको तुलसी सिवाकोटी अफिसियल युट्यब च्यानलमार्फत ‘बेसौं न तिमी र म’ बोलको गीत सार्वजनिक गरिएको हो।

रवि मल्लको शब्द तथा संगीत रहेको गीतमा दीक्षित पौडेलले संगीत संयोजन गरेका छन्। केशवराज भट्टले कोरियोग्राफी तथा निर्देशन गरेको गीतको भिडिओमा विकास लामिछाने र अलिया अधिकारीलाई देख्न सकिन्छ।

दिनेश पराजुलीले छायांकन गरेको म्यूजिक भिडिओलाई दिन्सन शाहले सम्पादन गरेका हुन्।

चर्चामा

सम्बन्धित समाचार