शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • रवि लामिछाने फेरि बने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति

रवि लामिछाने फेरि बने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति

  • आइतवार, माघ १५, २०७९
रवि लामिछाने फेरि बने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति

काठमाडौं –    राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको एक नेताले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार