बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

  • शुक्रबार, माघ १३, २०७९
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

संघीय संसद सचिवालयले राष्ट्रिय सभाका उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले सचिवालयलाई निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका थिए । सोहीअनुसार सचिवालयले माघ २२ गते उम्मेदवारी दर्ता र २३ गते मतदान गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको हो ।

राष्ट्रियसभाको उपाध्यक्ष पद झण्डै एक वर्षदेखि रिक्त छ ।

rastriyasava

चर्चामा

सम्बन्धित समाचार