• होमपेज
  • राजनीति
  • सभामुखमा कांग्रेसकी ईश्वरी न्यौपानेले उम्मेदवारी दिने

सभामुखमा कांग्रेसकी ईश्वरी न्यौपानेले उम्मेदवारी दिने

  • बुधबार, माघ ४, २०७९
सभामुखमा कांग्रेसकी ईश्वरी न्यौपानेले उम्मेदवारी दिने

नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले उम्मेदवारी दिने भएकी छन् । सभामुखमा उम्मेदवारीका विषयमा कांग्रेसले प्रतिपक्षमा रहेका दलहरुसँग छलफल गरिरहेको छ ।

न्यौपानेले आफूलाई संसदीय दलको कार्यालयमा बोलाइएको बताइन् । छलफल सकिएपछि उम्मेदपवारी दर्ता गर्ने तयारी छ ।

चर्चामा

सम्बन्धित समाचार