• होमपेज
  • समाचार
  • पोखराको विमान दुर्घटनामा ६८ जनाको मृत्यु पुष्टि

पोखराको विमान दुर्घटनामा ६८ जनाको मृत्यु पुष्टि

  • आइतवार, माघ १, २०७९
पोखराको विमान दुर्घटनामा ६८ जनाको मृत्यु पुष्टि

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका प्राधिकरणले जानकारी दिएको छ ।

हेर्नुहोस् प्राधिकरणको विज्ञप्ति

चर्चामा

सम्बन्धित समाचार