शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश १
  • प्रदेश-१ सरकारमा सहभागी नहुने माओवादी केन्द्रको निर्णय

प्रदेश-१ सरकारमा सहभागी नहुने माओवादी केन्द्रको निर्णय

  • सोमवार, पुस २५, २०७९
प्रदेश-१ सरकारमा सहभागी नहुने माओवादी केन्द्रको निर्णय

विराटनगर  – नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले तत्काल प्रदेश-१ सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

सोमबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले केन्द्रको निर्णय नसच्चिएसम्म सरकारमा नजाने निर्णय गरेको हो ।

माओवादी केन्द्रका सांसद गणेश उप्रेतीका अनुसार बैठकले आलोपालोको ग्यारेन्टी गरे मात्र सरकारमा जाने निर्णय भएको छ ।

चर्चामा

सम्बन्धित समाचार