• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बिहिबार, पुस ३, २०८२
बडिमालिका खबर
बिहिबार, पुस ३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

बाजुरामा फेरि हिमपात
समाज
बाजुरामा फेरि हिमपात
  • ४ years अगाडि

बाजुरा–  बाजुरामा वर्षासँगै हिमपात भएको छ। बाजुरामा चाैथाे पटक हिमपात भएकाे हाे । बाजुराका उच्च भागमा हिमपात भए सँगै चिसाे बढेकाे छ । बाजुरामा अहिले पनि हिमपात भइरहेको छ।  सुदूरपश्चिम  र कर्णालीका पहाडी तथा हिमालि जिल्लाका केहि स्थानमा हिमपात भइरहेको हो। हिमपात भएपछि मार्तडि काेल्टि सडक पुन अबराेध भएकाे छ ।  गत सातामात्रै कर्णाली र  […]

दाङमा सुरु भयो फोहोरबाट ग्याँस उत्पादन
समाचार
दाङमा सुरु भयो फोहोरबाट ग्याँस उत्पादन
  • ४ years अगाडि

दाङ — दाङमा फोहोरबाट ग्याँस उत्पादन गर्न सुरू भएको छ । नेपाल ऊर्जा विकास कम्पनीले घोराही उपमहानगरपालिका–१६ मा प्लान्ट स्थापना गरी फोहोरबाट ग्याँस उत्पादन सुरु गरेको हो । कम्पनीका अनुसार तीन महिना अघिदेखि फोहोरबाट ग्याँस उत्पादन गर्न सुरु गरिएको हो । अहिले दैनिक तीन सय घनमिटर ग्याँस उत्पादन हुने गरेको छ । ‘प्लान्टमा गल्ने फोहोर […]

७ हजार ३४४ प्रहरी जवानहरुको सरुवा (सूचीसहित)
देश
७ हजार ३४४ प्रहरी जवानहरुको सरुवा (सूचीसहित)
  • ४ years अगाडि

काठमाडौं —  नेपाल प्रहरीले एकैचोटि ७ हजार ३४४ प्रहरी जवानहरुको सरुवा गरेको छ । स्थानीय तह निर्वाचन नजिकिंदै गएका बेला प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा जवानहरुको सरुवा गरेको हो । उनीहरुले फागुन महिनादेखि हाल सरुवा भएको दरबन्दीबाटै तलब भत्ता पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ । हेर्नुहोस् प्रहरी जवानहरुको सरुवा सूची – फाइल-१

रौतहटमा गहुँबारीमा महिलाको शव भेटियो
समाचार
रौतहटमा गहुँबारीमा महिलाको शव भेटियो
  • ४ years अगाडि

रौतहट — रौतहटमा एक महिलाको शव गहुँबारीमा फेला परेको छ । रौतहटको ईशनाथ नगरपालिकामा एक विवाहीत महिलाको शव फेला परेको हो । ईशनाथ नगरपालिका–९ की १९ वर्षीया चाँदनी खातुनको शव फेला परेको रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । महिलाको शव मुखमा कपडा कोचेको अवस्थामा लौतना र मठियाको बीचमा पर्ने ईशनाथ–४ स्थित गहुँबारीमा फेला […]

भोटे जनजातिका बालवालिकाको पढाई ६ महिना मात्र
बाजुरा बिशेष
भोटे जनजातिका बालवालिकाको पढाई ६ महिना मात्र
  • ४ years अगाडि

जँग रावल/ बाजुरा — हुम्ला लगायत जिल्लाका भोटे जनजातिका बालवालिकाको पढाई ६ महिना मात्र पढने गरेका छन् । हिउ“दको जाडो छल्न भोटे जनजातीहरु सब परिवार सहित औल झर्ने भएपछि वालवालिका पढाइ बाट बञ्चित हुने गरेका छन् । बाजुरा, हुम्ला जिल्लाका लेकाली क्षेत्रका भोटेहरुले हिउँदको समयमा घर छाडेर बेशि झरेका छन् । अभिभावक हिडेपछि तिनका स्कूले […]

सौता मारेको आरोपमा महिला पक्राउ
समाचार
सौता मारेको आरोपमा महिला पक्राउ
  • ४ years अगाडि

बैतडी– हत्याको आरोपमा बैतडीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरा रहेकी छिन्। महरालाई उनकी सौता ४० वर्षीया चन्द्रा महराको हत्याको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। चन्द्राका माइती पक्षले दिएको जाहेरीका आधारमा नारुलाई पक्राउ गरिएको हो। पक्राउ […]

गजल!
कला /साहित्य
गजल!
  • ४ years अगाडि

न रोकियोश कहिले सकभर यो अभियान, देश जनताको हितमा निडर यो अभियान। शंघर्षको लागि छोपेको कलम चलिरहला, शंदेश बोकी पुग्छ प्रत्येकघर यो अभियान। भ्रष्टचारको बिरोधमा लड्दै न्यायको लागि, चालाई राख्नुपर्छ धर्ती सगर यो अभियान। दुश्मनले लगायो नजर यो शुन्दर देश लाई, शंघर्ष गर्नुश जीवनकै सफर यो अभियान। पाईलै पछि दुष्टको आकारमण भएकैहुँदा, जताकतै घुमाउनै पर्छ […]

प्रहरीका ७ हजार ३४४ जना जवानहरुको सरुवा (सूचीसहित)
समाचार
प्रहरीका ७ हजार ३४४ जना जवानहरुको सरुवा (सूचीसहित)
  • ४ years अगाडि

नेपाल प्रहरीका जवानहरूको ठुलो संख्यामा सरुवा गरिएको छ । मंगलबार राति ७ हजार ३४४ जना जवानहरूको सरुवा भएको छ । फागुन महिनाको तलव, भत्ता सरुवा भएको कार्यालयबाट पाउने गरी जवानहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । लामो समयदेखि जवानहरूको सरुवा हुन सकेको थिएन । स्थानिय तह निर्वाचन घोषणा पछि ठुलो संख्यामा जवानहरूको सरुवा […]

नेपालको त्यस्तो गाउँ, जहाँ दसैंमा मात्र बिहे हुन्छ
धर्म-संस्कार
नेपालको त्यस्तो गाउँ, जहाँ दसैंमा मात्र बिहे हुन्छ
  • ४ years अगाडि

गोरखा —  यो माघ, बिहेको लगनको महिना, धेरैले विधिवत रुपमा जीवन साथी पाउँदैछन्। यसपछि फागुन, बैशाख, मङ्सिर र अन्य महिनामा पनि धेरैको घरजम हुन्छ। तर गोरखाको उत्तरी क्षेत्र, जहाँ दसैंमा मात्र विधिवत बिहे हुने गर्छ। परापूर्वकालदेखिको यो परम्परा विशेष गरी धार्चे गाउँपालिकाको वडा नं ४ लाप्राक, वडा नं. ३ उहिया, खोर्ला, वडा नं. ५ गुम्दा, […]

मोरङमा करेन्ट लागेर मृत्यु
समाचार
मोरङमा करेन्ट लागेर मृत्यु
  • ४ years अगाडि

विराटनगर — ट्युबेल (कल) मर्मत गर्ने क्रममा करेन्ट लागेर मोरङको रंगेली नगरपालिका–८ मा मंगलबार साँझ एक जनाको मृत्यु भएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार करेन्ट लाग्दा रंगेली–८ का ५५ वर्षीय मंगलु ताजपुरियाको मृत्यु भएको हो। स्थानीय अर्जुन दाहालको घरमा ट्युबेल मर्मत गर्दै गर्दा करेन्ट लागेर ताजपुरिया गम्भीर घाइते भएका थिए। घाइते भएका […]

एमसिसि बारे !
विचार/ब्लग
एमसिसि बारे !
  • ४ years अगाडि

जनक बि सि २९ सेप्टेम्बर २०२१ दिन गरेकाे पत्राचार अनुरुप प्रधानमन्त्रि शेर देउवा र माओवादी प्रचन्डले अमेरिकी वासिङ्टनमा पठाएको परिपत्र देखियो । परिपत्रमा ७ वटा दफा त्यँहा छन दफामा उनिहरु देशभक्त आन्दोलन जतिसुकै बढाेस आन्दोलनकाे क्रममा हामी झुकेका हुन्छौं तर एमसिसि पारित गर्छाै भेटियाे । शेर बहादुर देउवाकाे राजनीति इतिहास हेर्दा उनि जहाँनिय शाही सामन्त […]

सेतीमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
समाचार
सेतीमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
  • ४ years अगाडि

धनगढी — सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका-१६ का ७४ वर्षीय पुरुषको बुधबार (आज) बिहान मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार यही माघ १९ गतेदेखि अस्पतालको आईसीयूमा राखेर उनको उपचार भइरहेको थियो।

बेडरूममा हुने यी गल्तीले घरमा भित्र्याउँछ नकारात्मकता
स्वास्थ्य तथा जीवनशैली
बेडरूममा हुने यी गल्तीले घरमा भित्र्याउँछ नकारात्मकता
  • ४ years अगाडि

वास्तु शास्त्रमा घरको भान्सा, पूजा घर, बेडरूम आदिको विशेष महत्त्व छ । यी स्थान सही दिशामा हुन र यसमा राखिने चीज सही हुनु पर्ने वास्तुको मान्यता छ । यदि यी चीज सही नभएमा घरमा नकारात्मक ऊर्जा प्रवाह हुने वास्तुको मान्यता छ । यस्तोमा बेडरुममा हुने केही गल्ती सुधार गर्न वास्तुको सुझाव छ । – घरको […]

बालिकालाइ जवर्जस्ती गरेको आरोपमा बाजुराका एक शिक्षक पक्राउ
समाज
बालिकालाइ जवर्जस्ती गरेको आरोपमा बाजुराका एक शिक्षक पक्राउ
  • ४ years अगाडि

बाजुरा — बाजुरामा बालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन । पक्राउ पर्नेमा कन्चनपुर शुक्लाफाटा नगरपालिका वडा ८ स्थित झालारी घर भई बाजुराको सेती, कर्णाली एकेडेमी बोड्रिङ स्कुलमा अध्यापन गराउदै आएका शिक्षक भिम ठगुन्ना रहेका छन । उनले राती होटलेमा सुतीरहेकी एक बालिकालाई जवर्जस्ती करणी गरेको भन्दै आफन्तले मुद्धा दिएपछी पक्राउ गरेको […]

निर्वाचन अघि नै एसईई, परीक्षा तालिका एक दुई दिनमै
समाचार
निर्वाचन अघि नै एसईई, परीक्षा तालिका एक दुई दिनमै
  • ४ years अगाडि

राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका एक दुई दिनमै प्रकाशित गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षा तालिका सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिँदै आज बुधबार वा भोलि बिहीबारभित्र तालिका सार्वजनिक हुने बताए । रापबोर्डले स्थानीय तहको निर्वाचन घोषणा गरेलगत्तै परीक्षा तालिका सार्वजनिक […]

यी प्रदेशमा हल्का वर्षाको सम्भावना
सुचना प्रबिधी
यी प्रदेशमा हल्का वर्षाको सम्भावना
  • ४ years अगाडि

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशको पश्चिमी भू-भाग लगायत बाँकी पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। बुधबार देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बाकी प्रदेशहरूमा आंशिक […]

बुधबारको विदेशी मुद्राको विनिमय दर
अर्थ
बुधबारको विदेशी मुद्राको विनिमय दर
  • ४ years अगाडि

काठमाडौं — नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ३० पैसा र बिक्री दर ११९ रुपैयाँ ९० पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। यस्तै युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ २३ पैसा र बिक्री दर १३६ रुपैयाँ ९१ […]

आज २०७८ साल माघ २६ गते बुधबारको राशिफल
समाचार
आज २०७८ साल माघ २६ गते बुधबारको राशिफल
  • ४ years अगाडि

काठमाडौं —  आज २०७८ माघ २६ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश ? माघ २६ गते बुधबार मेष : आजको दिन ठिकै छ। विद्या, पढ्नमा रुची बढ्नुका साथै विद्यालय सम्बन्धित क्षेत्रमा […]

यौन दुर्व्यवहार भोग्नुपरेको महिला कैदीको भनाइ
समाचार
यौन दुर्व्यवहार भोग्नुपरेको महिला कैदीको भनाइ
  • ४ years अगाडि

वासिङटन — क्यालिफोर्नियाको डब्लिनस्थित संघीय महिला कारागारका कैदीबन्दीले आफूलाई सुधार अधिकारी तथा वार्डनले समेत ‘यौन दुर्व्यवहार’ गरेको बताएका एसोसिएटेड प्रेस एपीले जनाएको छ। कैदीहरूलाई ‘बोल्न खोज्दा अक्सर धम्की वा सजाय दिइयो’ भनी एपीले आइतबार सार्वजनिक एक समाचारमा उल्लेख गरेको छ। संघीय सुधार संस्थाका कैदी तथा कामदारहरूले अमेरिकी कतिपय अधिकारीका कारण अमेरिकी जेल ‘बलात्कार क्लब’ भएको […]

मलामी बोकेको जीप दुर्घटना हुँदा १२ जना घाइते
समाचार
मलामी बोकेको जीप दुर्घटना हुँदा १२ जना घाइते
  • ४ years अगाडि

पोखरा — मलामी बोकेको जीप कास्कीमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। मंगलवार अनन्त ठाँटीबाट मलामी बोकेर आउँदै गरेको ग१ज ६५१० नम्बरको जीप माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ भिँडाबारीमा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका १२ जनालाई स्थानीयवासी र प्रहरीले उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी […]

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १,९५७ संक्रमित थपिए
देश
कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १,९५७ संक्रमित थपिए
  • ४ years अगाडि

काठमाडौं–  पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । १ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ६९२ नमुना परीक्षण गरिएको थियो । ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८४ र चार हजार १०५ जनाको एन्टीजेन […]

  • « Previous
  • १
  • …
  • 298
  • 299
  • 300
  • 301
  • 302
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga