बिधा-कवीता
लय-सार्दुलबिक्रडी! शिर्षक-चुनाव! आएकोछ नजिकमा चुनाव देशभित्र महां, छाम्दै नाडी हिंड्न थाले नेता सकल यँहा। भन्छन लगाई साइनो गोरू बेचेको समेत, झुक्छन दण्डवात गरेर सबलाई पाउंमहा। लाजको भारीपनि पचाउंने रैछन यि नेताहरू, थापेर सरणमा पर्छन जेभन्छौ गर्नेछुं मैलेबरू। धिकारछ बिदेशीका दलालहरू देश बेचन्थाले, लगाउंछन आरोप अरूलाई भन्छन मैलेकेगरू। न फाल्न सक्छन संघियता देशभयो खरानि, उल्टै ल्याए […]