• होमपेज
  • बाजुरा बिशेष
  • काँग्रेसका उम्मेदवार पाण्डे ३२ सय ६१ मतले अगाडी

काँग्रेसका उम्मेदवार पाण्डे ३२ सय ६१ मतले अगाडी

  • शनिबार, मंसिर १७, २०७९
काँग्रेसका उम्मेदवार पाण्डे ३२ सय ६१ मतले अगाडी

बाजुरा– नेपाली काङ्ग्रेस उम्मेदवार बद्री प्रशाद पाण्डे नेकपा एमाले उम्मेदवार कर्ण बहादुर थापा भन्दा ३ हजार २ सय ६१ मतले अगाडी रहेका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार बनेका पाण्डेले १४ हजार ४८ मत प्राप्त गरेका छन भने नेकपा एमाले प्रतिनिधि सभा उम्मेदवार कर्ण बहादुर थापाले १० हजार ७ सय ८७ मत प्राप्त गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार