देशको राज्य ब्यवस्था वस्तुनिस्ठ प्रयाेग गर्दा हामी अगाडि छाै ।
निर्वाचन उपयोग गर्दा हामीलाई कम अभिमत आए त पनि विशिस्ट ठाउँमा छाै।।
साम्राज्यवादकाे इसारामा २0७९ काे निर्वाचन षड्यन्त्रकारि छ !
चित्र बहादुर केसीकाे संसदमा उपस्तिथिले साम्राज्यवादलाई तहसनहस पार्दा हाम्रो जित भएको छ।।
काेहि आए घन्ट बजाउदै काेहि सिके राउतहरु !
देशमा भने गम्भीर षड्यन्त्र छ भगाऊ न्याय प्रेमिहरु ।।
ओलि पक्ष एमालेले गणतन्त्रमा धाेका दिदै गयाे।
सत्ता पक्षहरुकाे लापरबाहीले सिद्धान्त बिहिन स्वतन्त्रकाे जन्म हुन गयो ।।
निर्वाचनलाई सामदाम दन्डभेदमा सत्ताधारिहरुले गर्नुसम्म प्रयाेग गरे ।
बहिष्कार गर्ने नाममा त्यो समुहले पनि प्रतिगामिलाई भाेट दिए ।।
गठबन्धनमा एउटा समुह इमानदारी रुपमा आए गठबन्धन कै षड्यन्त्रकारि प्रतिगमन बाटो लाए ।
संसद प्रदेश सरकार निर्माण हाम्रो नयाँ बाटो रास्ट्रियता गणतन्त्र धर्मनिरपेक्ष्यता बचाउने सवालमा हामी हारेका छैनाै ।।