बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुरा प्रदेश सभा (ख) मा एमालेकाे ८ सय ९१ मतकाे अग्रता

बाजुरा प्रदेश सभा (ख) मा एमालेकाे ८ सय ९१ मतकाे अग्रता

  • शुक्रबार, मंसिर १६, २०७९
बाजुरा प्रदेश सभा (ख) मा एमालेकाे ८ सय ९१ मतकाे अग्रता

बाजुरा — बाजुराकाे पछिल्लाे मतपरिणम अनुसार प्रदेश ख मा नेकपा एमालेकाे अग्रता रहेकाे छ । नेकपा एमालेका उम्मेदवार  लाल ब.थापाले -३४४५ मत प्राप्त गरेका छन भने नेपाली काँग्रेस सहित गठबन्धनका उम्मेदवार पदम ब.शाहीकाे -२५५४ मत रहेकाे छ ।

६ हजार ९५ मतगणना भइसकेकाे छ । त्यसै गरी राप्रपाका उम्देवार हिमाल ब.शाहीले ९ मत प्राप्त गरेका छन भने स्वतन्त्र उम्मेदवार जनक ब.रावल-३ मत प्राप्त गरेका छन । ८४ मत बदर भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार