शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • बाजुरामा रोकिएको मतगणना शुरु

बाजुरामा रोकिएको मतगणना शुरु

  • शुक्रबार, मंसिर १६, २०७९
बाजुरामा रोकिएको मतगणना शुरु

बाजुरा– बाजुरामा संघ र प्रदेशको मतगणना पुन सुचारु भएको थियो । प्रतिनिधि सभाको बिहान बाट रोकिएको थियो ।  प्रदेश सभाको दिउँसो बाट गणना स्थगित भएको थियो । दुबै मतगणना सुचारु भएको मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले जनाएको छ ।
राजनितिक दल सँगको सहकार्यमा रोकिएको मतगणना सुचारु भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । हिमाली गाउँपालिका ६ धिममा भने मुचुल्का भन्दा ३० मत बढी आएपछि विवाद भएको थियो । नेकपा एमालेले बिरोध जनाएको थियो ।
प्रदेश सभा ख प्रदेशको मतगणनामा बुढिगंगा ३ को मतदान केन्द्रमा मुचुल्कामा ३ सय ५० रहेको थियो, तर यहाँ कर्मचारीले कम्पुटरमा इन्ट्रि गर्दा २ सय ५० भएको पाइएपछि विवाद भएको थियो । सहमति पछि पुन मतगणना शुरु गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार