शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • राजनीति
  • झलनाथलाई हराउँदै इलाम १ मा एमालेका महेश निर्वाचित

झलनाथलाई हराउँदै इलाम १ मा एमालेका महेश निर्वाचित

  • आइतवार, मंसिर ११, २०७९
झलनाथलाई हराउँदै इलाम १ मा एमालेका महेश निर्वाचित

इलाम क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत निर्वाचित भएका छन् । बस्नेत नेकपा एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनाललाई हराउँदै निर्वाचित भएका हुन् । बस्नेत खनालसँग झण्डै २ हजार ५ मतान्तरसहित निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृत राजकुमार दाहालले बस्नेत निर्वाचित हुने निश्चित भएपनि मत जोड्ने क्रम जारी रहेकाले यकिन मत आइनसकेको बताए ।

चर्चामा

सम्बन्धित समाचार