बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बाजुराकाे बुढिनन्दा ५ मा पुन: मतदानको सम्पुर्ण तयारी पुरा : निर्वाचन कार्यालय

बाजुराकाे बुढिनन्दा ५ मा पुन: मतदानको सम्पुर्ण तयारी पुरा : निर्वाचन कार्यालय

  • शुक्रबार, मंसिर ९, २०७९
बाजुराकाे बुढिनन्दा ५ मा पुन: मतदानको सम्पुर्ण तयारी पुरा : निर्वाचन कार्यालय

बाजुरा — बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा ५ को मतदानको सम्पुर्ण तयारी पुरा भएको छ । मसिंर ४ गते मतदानको बेला नेपाली काँग्रेस र नेकपा एमालेका कार्यक्रता बिच झडप हुँदा मतदन स्थगित भएको थियो ।
सो मतदान पुन: गर्ने निर्बाचन आयोगको पूर्व सुचनाका आधारमा मसिंर १० गते बिहान ७ बजे देखी ५ बजे सम्मका लागि सम्पुर्ण तयारी पुरा भएको जिल्ला निर्बाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताएका छन ।

बुढिनन्दा नगरपालिका ५ को मतदान भोलि शनिबार बिहान ७ बजे देखी सुरु हुने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार