शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • त्रिबेणी घटनाको उच्च स्तरीय छानविन समिति गठन गर्न काँग्रेस बाजुराको माग

त्रिबेणी घटनाको उच्च स्तरीय छानविन समिति गठन गर्न काँग्रेस बाजुराको माग

  • बुधबार, मंसिर ७, २०७९
त्रिबेणी घटनाको उच्च स्तरीय छानविन समिति गठन  गर्न काँग्रेस बाजुराको माग

बाजुरा — नेपाली काँग्रेस बाजुराले त्रिबेणी घटनाको बिषयमा सत्य तथ्य छानबिन हुनपर्ने धारणा ब्यक्त गरेको छ । सदरमुकाम मार्तडीमा आयोजित पत्रकार सम्मेलन मार्फत आफ्नो धारण ब्यक्त गरेको हो ।

काँग्रेस बाजुराले त्रिबेणी ७ मा भएका दुबै घटनाको उच्च स्तरिय समिति गठन गरेर छानबिन गर्न सम्बन्धीत निकायले पहल गर्न अनुरोध गरेको छ ।

सदरमुकाम मार्तडीमा आयोजित पत्रकार सम्मेलनमा बिध्यार्थी नेता चेतनको हत्यामा तपाईको धारणा के छ भन्ने प्रस्नमा नेपाली काग्रेसका सह महामन्त्री बद्रि पाण्डेले घट्नाकाे सत्यतथ्य छानबिन हुनुपर्ने बताएका हुन ।

चर्चामा

सम्बन्धित समाचार