शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश २
  • चितवन २ मा रवि लामिछानलाई फराकिलो अग्रता

चितवन २ मा रवि लामिछानलाई फराकिलो अग्रता

  • बुधबार, मंसिर ७, २०७९
चितवन २ मा रवि लामिछानलाई फराकिलो अग्रता

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतगणनाअनुसार लामिछानेले १३ हजार ६ सय ४१ मत पाउँदा एमालेका कृष्णभक्त पोखरेल ६ हजार २ सय ४९ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ५ हजार ९३५ मत प्राप्त गरेका छन् ।

सहरी एरियामा मत गन्न सुरु भएकाले अब रवि लामिछानेको अग्रता तीव्र ढंगले अघि बढिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार