• होमपेज
  • राजनीति
  • रौतहटमा गोली चल्दा दुई ठाउँमा मतदान स्थगित

रौतहटमा गोली चल्दा दुई ठाउँमा मतदान स्थगित

  • आइतवार, मंसिर ४, २०७९
रौतहटमा गोली चल्दा दुई ठाउँमा मतदान स्थगित

मतदानाका क्रममा रौतहटका दुई स्थानमा गोली चलेको छ । जिल्लाको गुजरा नगरपालिका र गरुडामा गोली चलेको छ ।

गुजराको कनकपुर मावि मतदान केन्द्रमा एक राउण्ड र गरुडाको प्रावि भवन अमरपट्टि मतदान केन्द्रमा दुई राउन्ड गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्ष सुनिल मल्लले रातोपाटीलाई जानकारी दिए ।

मतदान गर्ने क्रममा विवाद हुँदा गोली चलेको प्रहरीले जनाएको छ । गोली चलेका दुवै मतदान केन्द्रमा तत्तकाललाई मतदान स्थगित भएको छ ।

चर्चामा

सम्बन्धित समाचार