बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • गण्डकीका मुख्यमन्त्री पोखरेलले गरे मतदान

गण्डकीका मुख्यमन्त्री पोखरेलले गरे मतदान

  • आइतवार, मंसिर ४, २०७९
गण्डकीका मुख्यमन्त्री पोखरेलले गरे मतदान

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरको गैंडाकोट नगरपालिका १ स्थित शमशेर मावि, जौजुवा (क) मतकेन्द्रबाट मतदान गरेका छन् ।

उनी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर १ का मतदाता हुन् । अघिल्लो निर्वाचनमा उनी सोही क्षेत्र अन्तर्गतको प्रदेशसभा ९क० बाट निर्वाचित भएका थिए । यस पटक भने उनी उम्मेदवार छैनन् ।

चर्चामा

सम्बन्धित समाचार