शुक्रबार, बैशाख ५, २०८२
  • होमपेज
  • समाचार
  • धनगढीमा भोलि विद्युत अवरुद्ध हुने

धनगढीमा भोलि विद्युत अवरुद्ध हुने

  • शुक्रबार, कार्तिक २५, २०७९
धनगढीमा भोलि विद्युत अवरुद्ध हुने

धनगढी  – धनगढीमा भोलि (शनिबार) विद्युत अवरुद्ध हुने भएको छ। भोलि बिहान १० बजेदेखि १२ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो।

भोलि उक्त समयमा लाइन विस्तार गरिने भएकाले धनगढीभर विद्युत सेवा प्रभावित हुने धनगढी विद्युत वितरण केन्द्रले जनाएको छ। लाइन विस्तारको काम सकिएपछि पुनः सेवा सुचारु हुने छ।

चर्चामा

सम्बन्धित समाचार