बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • प्रदेश १
  • प्रदेश १ मा आज सार्वजनिक बिदा

प्रदेश १ मा आज सार्वजनिक बिदा

  • बिहिबार, कार्तिक २४, २०७९
प्रदेश १ मा आज सार्वजनिक बिदा

प्रदेश १ सरकारले बिहीबार सार्वजनिक विदा दिएको छ। प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले एक दिन शोक विदा दिएको हो।

गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो।

प्रदेश सरकारले एक दिन झण्डा आधा झुकाउने पनि निर्णय गरेको प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव प्रदेश सचिव अर्जुन निरौलाले बताए। थापा ४ मंसिरमा हुने मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ बाट नेपाली कांग्रेसको उम्मेदवार थिए।

चर्चामा

सम्बन्धित समाचार