शनिबार, मंसिर २२, २०८१
  • होमपेज
  • समाज
  • मधेस प्रदेशमा आज सार्वजनिक बिदा

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

  • सोमवार, कार्तिक १४, २०७९
मधेस प्रदेशमा आज सार्वजनिक बिदा

मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा दिइएको छ। संघ सरकारले छठ पर्वका अवसरमा आइतबार देशभर सार्वजनिक बिदा दिएको थियो। तर, मधेस प्रदेश सरकारले छठको अन्तिम दिन पनि बिदा दिएको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते सोमबार पनि मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार