• होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका स्वतन्त्र उम्मेदवार कसले के चिन्ह पाए ?

बाजुराका स्वतन्त्र उम्मेदवार कसले के चिन्ह पाए ?

  • बुधबार, अशोज २६, २०७९
बाजुराका स्वतन्त्र उम्मेदवार कसले के चिन्ह पाए ?

बाजुरा — बाजुराका स्वतन्त्र उम्मेदवारहरुले बिभिन्न चुनव चिन्ह प्राप्त गरेका छन । प्रतिनिधी सभाका उम्मेदवार टेक बहादुर बडुवालले महिला चुनाव चिन्ह पाएका छन । प्रदेश सभाका स्वतन्त्र उम्मेदवार जनक बहादुर रावलले पानीको धारा चुनाव चिन्ह पाएका छन ।
मुख्य निर्वाचान अधिकृतको कार्यालयले बुधबार नै सबै उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार